❝ फेरि जीवनको कठिनतम घडीमा उभिएको छु म,आफ्नै छायासँग आजकल लडिरहेको छु म।प्रेयसी गुमेपछि रित्तियो मनको संसार,आफन्तकै भीडमा पनि एक्लिएको छु म। अप्रिय घटना — Bikal
❝ कहिले काहीँ सँगै खाजा खाने गथ्यौं नि हामीमेरो लागि खाजा बनाई ल्याउथ्यौं तिमीले पनिखाजा भन्दा मिठा थिए, खाजा खाँदै गरेका ती बातहरुसाथ अनि साहस देउ है मलाई, तिमि अझै अरु मेरो मस्तिष्कमा हाम्रो सम्झना! — Nirmal
❝ म सँग प्रश्नहरु हजारौ छन्उत्तर दिने कोहि छ ?कथा र भोगाई पनि टन्नै छन्सुनिदिने कोहि छ ? प्रश्न उत्तरीय! — Bikal
Crime Stories श्रीषा कार्की: जब नेपाली मिडियाले एउटी अभिनेत्रीलाई जिउँदै मार्यो Bikal१४ जेठ २०८३७ मिनेट
Sangriha Diariesव्याख्या हिमालको छोरो: निर्मल पुर्जाको उदय, विवाद र अन्तिम विश्राम Bishal१८ साउन २०८३६ मिनेट